२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

समाचार

लकडाउनमा कडाइ पासको नाममा मान्छे बोक्ने सवारीसाधन माथि चेकजाँच

सागर थापा जिल्ला प्रशासन कार्यालय दाङले जिल्लामा लकडाउनमा थप कडाई गर्न थालेको छ । मंगलवारको सुरक्षा समितिको बैठकले अबदेखि बेलुका ७ बजेदेखि विहान ५ बजेसम्म पास भएपनि सवारी चलाउन नदिने निर्णय गरेको छ । ‘अत्यावश्यक सवारी साधन बाहेक अब पास भएपनि त्यो समयमा कसैका गाडी गुड्न नदिने निर्णय भएको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी […]

विराटनगर भन्सारबाट सशस्त्र प्रहरीले एक करोड नौ लाख भारतीय रुपैयाँ बरामद गरेको छ । मंगलबार दिउँसो एकीकृत भन्सार जाँच चौकी विराटनगर परिसरबाट एक करोड नौ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँ बरामद भएको हो । नाकामा भारतबाट प्रवेश गरेकाे डब्लूबी ७३ ई ७६३५ खाली गाडी चेकजाँच गर्ने क्रममा बाेराभित्र राखेकाे अवस्थामा सो रकम बरामद […]

महेन्द्र सिंह बाँकेको नेपालगन्जमा को’रोना संक्रमित बढेपछि नि’षधाज्ञा जा’री गर्दै सेना परिचालन गरिएको छ ।मंगलबार देखि बिहीबार रातिसम्म लागु हुनेगरी नेपालगन्ज उपमहानगर क्षेत्रमा नि’षेधज्ञा जा’री गरिएको हो । आजमात्रै नेपालगन्जमा थप सातजना कोरोना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या ८२ पुगेको छ । सातैजना नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर […]

काठमाडौँ सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरुप) परिवर्तन गर्ने संकेत गरेको छ। ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ। २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो। सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने […]

सुर्खेत कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेशका सीमानाका एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ । प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले प्रदेशका सवारी तथा पैदल प्रवेश गर्ने सबै नाका राति १२ः०० बजेबाट पूर्णरूपले बन्द गर्ने निर्णय गरेको हो । भारतसहित तेस्रो मुलुकबाट प्रदेशभित्र प्रवेश गरेका सबै नागरिकको सम्पूर्ण […]

काठमाडौंले ३६ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई स्पष्टीकरण सोधेको छ भने १४ वटा अनलाइन सञ्चारमाध्यमहरुलाई देशैभरिबाट प्रकाशन÷प्रसारण नहुने गरी ब्लक गरेको छ । चैत १० गतेदेखि हालसम्म कोरोना भाइरस (कोभिड– १९) बारे अफवाह फैलाउने, जथाभावी तथ्यहीन समाचार सम्प्रेण गरेर भ्रम फैलाउने अनलाइनहरुलाई स्पष्टीकरण सोधिनुका साथै १४ वटालाई ब्लक गरिएको प्रेस काउन्सिल नेपालका सूचना अधिकारी दीपक खनालले बताउनु […]

झापा नेपालतर्फ प्रवेश गर्न खोज्ने भारतीय नागरिकलाई रोक्ने क्रममा झापामा प्रहरीले हवाइ फायर गरेको छ । गएराति झापा गाउँपालिका– ४ स्थित सुकुम्वासी बस्ती नजिकैवाट एक सय भन्दा बढी भारतीय नागरिक जर्वजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले गोली चलाएको हो । नेपाल छिर्न खोज्नेले सुरक्षाकर्मीलाई आक्रमण प्रयास गरेपछि दुई राउण्ड हवाई फायर गरिएको सशस्त्र प्रहरीले […]

अजय मिश्र, कृष्णनगर कपिलवस्तु वैशाख २३ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नगर प्रमुख रजत प्रताप शाह को टोली द्वारा सिमा नाकाको अनुगमन गरिएको छ । कृष्णनगर नगरपालिकाको क्षेत्र भित्र पर्ने नेपाल भारत जोड्ने सिमा नाकाको अनुगमन गरिएको छ । विश्व कोरोना भाइरस (COVID-19) महामारीको चपेटमा परेको अवस्थामा नगर प्रमुख शाह सहितको टोलीले सिमा नाकाको अनुगमन गरेको […]

(एबिसी क्राईम ब्युरो) बाँके बैशाख २३ नेपालगन्जको त्रिवेणी मोड नजिक स्थानीय र प्रहरीबीच झडप भएकोछ । वडा प्रहरीले माइकिङ्ग गर्दै हिनीरहेको दुरी कायम नगरेर केही भिडभाड धेरै भएर प्रहरीले सम्झाउन खोज्दा उल्टै वडा प्रहरी कार्यालय नेपालगन्जको बा १ झ ८२८४ नम्बरको पीकअप गाडी तोडफोड गरेकाछन् । गाडीको सीसा, झ्याल माइकिङ्ग लगायतमा क्षति पुगेकोछ । लकडाउनका […]

सिराहामा राहतको विषयमा झडप, प्रहरीद्वारा ९ राउन्ड हवाई फायर काठमाडौं । राहत वितरणका क्रममा सिराहाको मिर्चैयामा विवाद उत्पन्न भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन हवाई फायर गरेको छ । स्थानीय र प्रहरीबीच विवाद भएपछि ९ राउन्ड हवाई फायर गरिएको हो । झडपमा ५ प्रहरी र केही स्थानीय सामान्य घाइते भएको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी […]

error: Content is protected !!