२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

नेपालगन्ज वडा प्रहरीले होलीमा अमर्यादित कार्य गर्नेहरु ५९ जना पक्राउ

सागर थापा/महेन्द्र सिंह बाँकेमा होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा वडा प्रहरी कार्यालय नेपालगन्जले ५९ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने, अत्यधिक मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका ५९ जनालाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी प्रमुख प्रहरी […]

सागर थापा दाङमा होली पर्वमा अमर्यादित कार्य गरेको अभियोगमा दाङ प्रहरीले २२ जनालाई नियन्त्रणमा लिएको छ । जर्वजस्ती रंग र लोला हान्ने, अत्यधिक मादक पदार्थ सेवन गरी हो हल्ला गर्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने, क्षमता भन्दा धेरै यात्रु राख्ने कार्यमा संलग्न भएका २२ जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता […]

काठमाडौं नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले कतारको दोहामा गर्दै आएको नियमित उडान स्थगन गरेको छ। कोरोना भाइरस (कोभिड–१९) को सन्त्रासका कारण निगमले मंगलबारदेखि लागू हुनेगरी दोहा गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो। कतारले कोरोना भाइरसको सङ्क्रमण जोखिमलाई न्यूनीकरण गर्न नेपालसहित विभिन्न १४ मुलुकका नागरिकलाई कतारमा प्रवेश गर्न अस्थायी प्रतिबन्ध लगाएपछि निगमले उक्त मुलुकको उडान […]

बारामा ९ सय थान पिस लागुऔषधसहित दुईजना पक्राउ परेका छन् । बारा जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडि बाटोबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा पर्सा विरगन्ज महानगरपालिका–१५ का ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारत विहार बस्ने वर्ष २२ को नासिर आलम छन् । जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ न.को […]

नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या घट्दै काठमाडौं संयुक्त राष्ट्रसंघमा शान्ति मिशनमा जाने सैनिक धेरै बढाउने देशमध्ये नेपाल हालै चौथौं स्थानमा उक्लिएको छ । नेपाली सेनाले गर्वसाथ विज्ञप्ति नै निकालेर गत शुक्रबार यसको जानकारी गरायो । यो सफलता देशै गर्वकै विषय पनि हो । किनकी नेपाल जस्तो सानो देशको विश्वमा शान्ति स्थापनामा योगदान र भूमिका […]

बैतडी मेलौली नगरपालिका–९ की नौ वर्षीय बालिका सीता लुहारको चितुवको आक्रमणबाट मृत्यु भएको छ । लुहारलाई आज बिहान ४ः०० बजे ओछ्यानमै चितुवाले आक्रमण गरीे लगेको र बालिकाको शव ५०० मिटर टाढा फेला परेको छ । प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले भन्नुभयो, “यही फागुन २१ गते राति शिवनाथ गाउँपालिका–४ का २५ वर्षीय बालक हर्कबहादुर साउदलाई आक्रमण […]

(सागर थापा) काठमाडौं प्रहरी प्रधान कार्यालयले केही प्रहरी नायब उपरीक्षक (डीएसपी) हरुको काज सरुवा गरेको छ । स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत डीएसपी नवीन कार्कीलाई महानगरीय प्रहरी बृत्त बौद्धको जिम्मेवारी दिइएको छ । बौद्धमा कार्यरत डीएसपी रमेशबहादुर सिंह र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा कार्यरत डीएसपी प्रतितसिंह राठौरलाई प्रहरी प्रधान कार्यालयमा खटाइएको छ । […]

काठमाडाैं अघिल्लो वर्ष माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) का प्रश्नपत्र पटक–पटक आउट भएपछि यस वर्ष थप सुरक्षाको व्यवस्था गरिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ – ६ चैतबाट सुरु हुने एसइई परीक्षाका प्रश्नपत्र ६ तहमा सुरक्षा व्यवस्था गरी जिल्लामा पठाएको छ । अहिले काठमाडौंबाहेक ७६ जिल्लामा एसइईका प्रश्नपत्र पुगेका छन् । राष्ट्रिय […]

६ करोड नागरिक बन्धक कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ। सरकारले देशव्यापी रूपमा सार्वजनिक भेलामा प्रतिबन्ध लगाएको छ भने हिँडडुल गर्न कडाइ गरेको छ। इटलीका प्रधानमन्त्री जुजेप्पे कोन्टेले आफ्ना नागरिकहरूलाई घरभित्रै बस्न र अत्यावश्यक यात्रा गर्नुपरे अनुमति लिन आग्रह गरेका छन्। सोमवार इटलीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या ३६६ बाट बढेर […]

काठमाडौं हाल देशमा उल्लेखनिय मौसमी प्रणाली सक्रिय नभएपनि आज सााँझबाट पश्चिमी वायूले नेपालमा प्रभाव पार्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । हाल देशको केहि पश्चिमि भू–भाग लगायत मध्य र पूर्वी पहाडि भु–भागमा आंशिक बदलि र अन्य स्थानहरुमा मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ। पूर्वि तथा मध्य पहाडी भू–भागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङ सहित क्षणिक […]

error: Content is protected !!