२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

मेडिकलमा शिशुलाई बन्धक बनाउने विमकला पाण्डे पाँच वर्ष कैद

काठमाडाैं पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासबाट नवजात शिशु अपहरण गरेर बन्धक बनाउने विमकला पाण्डेलाई पाँच वर्षको कैद फैसला सुनाएको छ । मेडिकल कलेजबाट गत असार २७ गते नवजात शिशु लिएर फरार भएकी गल्याङ नगरपालिका– ५ का ३६ वर्षीय पाण्डेलाई जिल्ला अदालत पाल्पाका न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले रु ५० हजार क्षतिपूर्ति र रु ५० हजार […]

काठमाडौँ चोभारको जङ्गलमा फेला परेको एक महिलाको शवसँगै विषको सिसी पनि फेला परेको बताइएको छ। अन्दाजी ४० वर्षीया महिलाको शव आज फेला परेको हो। शवसँगै विषको सिसी पनि फेला परेकोले उनले आत्महत्या गरेको हुनसक्ने आशङ्का गरिएको छ। गाई चराउन गएका मानिसले महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। महिलाको शव भेटिएको ठाँउ भन्दा २० फिटमाथि […]

रोल्पाको थबाङ गाउँपालिकामा दुई बोरा सकेट बम फेला परेको छ । स्थानीय घाँसीले बुधबार थबाङ–३ मिरुलस्थित रापा जंगलमा बम फेला पारेका हुन् । बम फेला पारेपछि घाँसीले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले बम रहेको क्षेत्रलाई नियन्त्रणमा लिई सुरक्षित पारेको छ । बम भएको क्षेत्रलाई प्रहरी नियन्त्रणमा लिइएको छ । बम राखिएको बोरा निकै पुरानो […]

काठमाडाैं महिला अधिकारकर्मीको पहलमा धादिङमा दुई बालविवाहको घटना रोकिएको छ । गल्छी गाउँपालिका–६ बाहुनपलाङबाट ३०० भन्दा बढी जन्ती लिएर बेहुली लिन गजुरी गाउँपालिका–६ मिलनटार गएको जन्ती आज बेहुली नलिई फर्केको छ । अठार वर्षीया बालिकाको विवाह हुँदै गरेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गजुरीले घरमै पुगेर विवाह रोकेको इलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक जनक […]

(एबिसी क्राईम ब्युरो) काठमाडौं प्रहरी समायोजनपछि देशभरका राजमार्गको सुरक्षाको जिम्मेवारी केन्द्रीय प्रहरीले पाउने भएको छ । नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वयसम्बन्धी ऐनमा राजमार्गको सुरक्षा नेपाल प्रहरीले हेर्ने भनिएको छ । सोहीअनुसार राजमार्ग सुरक्षाका लागि नेपाल प्रहरीमा दरबन्दी राखेर समायोजन प्रक्रिया अघि बढाउन लागिएको छ । ऐनमा नेपाल प्रहरीको […]

सागर थापा काठमाडौं गृहसचिव महेश्वर न्यौपानेले नेपाल प्रहरी अस्पताल महाराजगंजको बुधबार निरीक्षण गरी अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरुलाई समसामयिक विषयमा निर्देशन दिएका छन् । सो अवसरमा गृहसचिव न्यौपानेले नेपाल प्रहरी अस्पातलस्थित रेडियोलोजी विभाग, मेडिकल वार्ड, पोष्टअप, डेण्टल विभाग, अर्थो वार्ड, स्त्री तथा प्रसुति वार्ड, सर्जिकल वार्ड, भिआईपी डिलक्स, पथ्य विभाग, विभिन्न ओपिडीहरु, ईमरजेन्सी, प्याथोलोजी, हेमोडायलासिस, आईसियु, […]

इस्लामाबाद पाकिस्तानको उत्तरपश्चिम प्रान्त खैबर पाख्तुनख्वाको हिमाली क्षेत्रमा मङ्गलबार राती गएको हिमपहिरोमा परी कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले बुधबार जानकारी दिएको छ । यस हिमपहिरोमा परी अन्य सात व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा लगिएको बताइएको छ । ती मध्ये धेरैको अवस्था चिन्ताजनक रहेको एआरवाई समाचार समितिले जनाएको छ । […]

(महेन्द्र सिंह) बाँकेमा मध्यराती १ बजे नेपालगनञ्ज खजुरा रोड्मा रहेको प्लास्टिक जुत्ता चप्पल उद्योगमा आगलागी भएको छ । प्रहरीका अनुसार उद्योगमामा अचानक आगो लागेको हो। प्रहरी स्थानीय र दमकल आगो निभाउन खटिएका छन्। आगो के कारण लागेको हो भन्ने खुल्न सकेको छैन। आगलागीबाट भएको क्षतिको विवरण प्राप्त हुन सकेको छैन। थप विवरण आउन बाँकी रहेको […]

सागर थापा काठमाडौं नेपाल प्रहरीमा ३४ दरबन्दीमा २२ पद खाली रहेको नेपाल प्रहरी नायव महानिरिक्षक (डिआईजीपी) बढुवामा बिलम्ब हुनुको मुख्य कारण गृह सचिव महेश्वर न्यौपाने र प्रहरी महानिरिक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीको ‘मतभेद’ रहेको सतहमा खुलेको छ । मतभेदको कारणचाहिँ डिआईजीको दरबन्दी संख्या घटाउनुपर्ने गृह मन्त्रालयको प्रस्तावमा प्रहरी प्रधान कार्यालय सहमत नहुनु रहेको बताइन्छ । यहि […]

काठमाडौं भक्तपुरको बजारमा अहिलेसम्म कुनै पनि निकायले अनुगमन नगर्दा यहाँ खाद्यान्नमा कालोबजारी बढेको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले बजारमा कुनै पनि वस्तुको अभाव नभएको दाबी गरिरहँदा भक्तपुरको मुख्य बजारमा भने नुन, चिनीदेखि ग्यासको अभाव हुन थालेको छ । चीनको वुहानबाट फैलिएर विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड-१९) को त्रासमा खाद्यान्नको आयात रोकिने भयले […]

error: Content is protected !!