२७ फाल्गुण २०८२, बुधबार
11-03-2026 , Wed
×

समाचार

सुरक्षा निकाय लाई मजबुत बनाउन जनताको खाचो छ डिआइजी:शाह

सागर थापा (क्राईमबिट) कपिलवस्तु माघ ७ पाँच नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक डिआइजी शुरेश विक्रम शाहले समग्र देशभरी नै सवैमा सत्य र इमान्दारीतामा ह्रास आएको बताउनु भएको छ । सत्य र इमान्दारीताको कमी लाई माथी उठाउन नेपाल प्रहरी ठुलो जिम्मेवार हुनु पर्ने उहाले बताउनु भएको छ । कपिलवस्तु जिल्ला प्रहरी कार्यलयको नव निर्मित […]

(सागर थापा) दाङ माघ ८ जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले घोराही बजारमा अब्यबस्थित समान राख्दा र पार्किङ गर्दा सडक दुर्घटना बढेको भन्दै सडक पेटीसम्म सामान राखेर ब्यापार ब्यबसाय गर्नेहरुको सामान हटाउन सुरु गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ वडा प्रहरी कार्यालय घोराही घोराही उपमहानगरपालिका नगर प्रहरी लागाएतको सयुक्त सहयोगमा सडक पेटी तथा नाला […]

(सागर थापा) दाङ माघ ८ देउखुरी सतवरियामा बस दुर्घटना हुदा १२ जना बसमा सवार यात्रु घाइते भएका छन् । मंगलवार नेपालगन्ज बाट घाेराही तर्फ आउँदै गरेको ना ७ ख ९४०८ नम्बरकाे बस लमही नगरपालिका वडा नम्बर ८ सतवरिया स्थित बस अनियन्त्रित भइ पल्टिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ । घाइतेहरूकाे फलाेरेनस् […]

(एबिसी संचार) पर्वत सदरमुकाम कुश्माबजारमा प्लास्टिकको चामल भेटिएको छ । कुश्माबजारस्थित मेलमिलाप चोकका प्रेम जैसी लामिछानेले किनेर ल्याएको चामल प्लास्टिकको भएको पाइएको हो । लामिछानेको घरमा सोमबार बिहान पकाएको भात खाने बेलामा फरक गन्ध र सिता समेत अर्कै देखिएपछि डल्लो पारेर हेर्दा प्लास्टिकको भएको पुष्टि भएको हो । डल्ला पारेर भुइमा फाल्दा क्रिकेट बल जस्तै […]

(एबिसी संचार) काठमाडौं माघ ८ ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाइदिन्छु भनी पैसा लिने दुईजनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले यातायात व्यवस्था कार्यालय ठूलोभ¥याङमा लाइसेन्स परीक्षामा पास गरिदिने भन्दै रकम लिने बाजुराका २५ वर्षीय मानबहादुर रोकाया र धादिङका ३८ वर्षीय गणेश गुरुङलाई आज दिउँसो पक्राउ गरेको हो । महाशाखाका […]

(सागर थापा) काठमाडौं माघ ८ प्रहरी नेतृत्व हेरफेरको दिन जति–जति नजिकिँदैछ, उतिउति नयाँ ऐन ल्याउने गरी दौडधुप पनि बाक्लिएको छ । अहिले बहाल रहेकै व्याच (९० टोली) का एआइजी वा डिआइजी नयाँ आइजिपी हुने गरी काम अघि बढ्दैछ । संघीय प्रहरी ऐनको अभावमा प्रदेश प्रहरी गठन हुन सकेको छैन । केन्द्रीय प्रहरी नेतृत्वले सुरक्षा निकायलाई […]

(सागर थापा) दाङ माघ ७ बबई गाउँपालिका १ डाँडागाउँबाट भरुवा बन्दुक १ नाल सहित सोही स्थान बस्ने चुकिलो कामीलाई सोमबार दिउँसो दाङ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय खिलतपुरबाट खटिएको प्रहरीले उनको घरमा खान तलासी गर्दा उक्त बन्दुक लुकाई छिपाई राखेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप […]

(एबिसी संचार) काठमाडौं माघ ७ मकवानपुरको थाहा नगरपालिकाको पानारोमा रिसोर्टमा बे’होस अवस्था भेटिएका ८ जना भारतीय पर्यटकको मृ’त्यु भएको छ । भारतको केरेलाबाट उत्तरी क्षेत्रको दामनमा घुम्नका लागि आएका उनिहरु आज बिहान बे’होस अवस्थामा भेटिएका थिए । बेहोस अवस्थमा रहेका उनिहरुलाई उपचारको लागि काठमाण्डौंको ह्याम्स अस्पताल ल्याइएको थियो ।अस्पतालका सिइओ अनिल ओडिलले बे’होस अवस्थामा रहेका […]

(भावना हमाल) दैलेख माघ ७ महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले मानवता बिरुद्धको अपराधको अन्त्य गर्न सबै सरोकारबाला निकाय लागि परेको बताइन् । दैलेखको दुल्लु नगरपालिकामा छाउगोठ अन्त्य तथा मर्या्दित महिनावारी प्रवर्द्धन अभियान सम्बन्धि अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताइन । कार्यक्रममा स्वास्थ्य तथा राज्य मन्त्री नमराज रावतले मानब स्वास्थ्य को बारेमा गम्भीरता […]

(एबिसी संचार) धादिङ माघ ७ धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८ स्थित ससााह ज्यामीरेमा आईचर ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । ढोलाको मण्डली मन्दिर गएर फर्कदै गरेको ग १ ख ८०१२ नम्बरको आईचर ट्रक अनियन्त्रीत भई दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा परी ४० जना भन्दा बढी घाईते […]

error: Content is protected !!