(सागर थापा) कोरोना नियन्त्रण तथा रोकथामका लागि सुरक्षाकर्मीहरु दैनिक १८ घन्टासम्म खटिएका छन् । उनीहरुलाई प्रोत्साहन भत्ताको माग भएपनि दैनिक तीन सय खाजा खर्च दिएर टारिएको छ । देशभर विपदको बेला काम पनि धेरै गर्नुपर्ने र उनीहरुकै तलब पनि काट्ने निर्णयको प्रहरीमा असन्तुष्टि देखिएको छ । प्रोत्साहन भत्ताको सट्टा उल्टो तलब समेत काट्ने निर्णय भएको […]
(सागर थापा) जिल्ला प्रशासन कार्यालय दाङले लकडाउनलाई थप प्रभावकारी बनाउन सातामा तीन दिन (आइतबार, मंगलबार र शुक्रबार) मात्रै अत्यावश्यक खाद्यान्न पसल सञ्चालन गर्न पाइने भएको छ । जिल्लाभर यही नियम लगाउन सर्कुलेसन जारी गरिएको जिल्ला प्रशासन कार्यालय दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले बताए । साताको तीन दिन बिहान ६ देखि ९ बजेसम्म मात्रै अत्यावश्यक […]
(एबिसी क्राइम ब्युरो) काठमाडौं गत सोमबारको मन्त्रीपरिषद बैठकले नेपाल प्रहरीमा यसअगाडि कायम रहेको प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी करिब पचास प्रतिशतले कटौती गरेपछि सरकारले बढुवाको तयारी थालेको छ। नेपाल प्रहरीमा जनपद समुहतर्फ रहेको २६ प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दीमा करिब आधा कटौती गर्दै सरकारले १४ मा झारेको छ। नेपाल प्रहरीमा रहेको अनावश्यक दरबन्दी […]
(बिदुर एमसी) सङ्कट र अप्ठ्यारो समयमा नअात्तिन र धैर्यता गर्न दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जिल्लाबासीहरुलाई आग्रह गरेका छन् । काेभिड १९, नाेवेल काेराेना भाइरसबाट सुरक्षित रहनका लागि नै जे जस्तो समस्या र दुख सहनुपरे तापनि त्याे नै सबैका लागि ठूलो उपलब्धि हुने उनको सल्लाह छ । बुधबार अपरान्ह कार्यालय परिसरमा रहेको उनको निवासमा […]
(महेन्द्र सिंह) बाँके चैत २६ विश्वमा महामारी को रूपमा फैलिएको कोरोना कोविड १९ भाइरस विरुद्ध लक डाउन कायम रहेको अवस्था मा निम्न आम्दानी हुने तथा ज्याला मजदुरी गरेर खाने परिवार लाई सर्वत्र राहत वितरण गर्ने कार्य भइरहेको छ। खजुरा गाउँ पालिका वार्ड नम्बर ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई तथा सम्पन्न परिवारलाई […]
(सागर थापा) दाङ चैत्र २६ दांगिशरण गाउँपालिकामा राहात प्रदान गर्नेमा मिहला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेड नै पहिलाे संस्था भएकाे छ । विश्वभर महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसका कारण भएकाे लकडाउन वाट परेकाे शंकट माेचन गर्नका लागि महिला सामुदायिक लघु वित्त वित्तिय संस्था लिमिटेडले सबै भन्दा पहिला राहात प्रदान गरेकाे गाउँपालिकाले जानकारी दिएकाे छ […]
(एबिसी क्राइम ब्युरो) दाङमा पत्रकार हुँ भन्दै लकडाउनको समयमा वा ८७ प १००६ नम्वरको मोटरसाइकलमा हिडिरहेका तुलसिपुर उपमहानगरपालिका १७ का १८ वर्षिय मेघराज सुनारलाई दाङ दाङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिले रिपोर्टस क्लव दाङको रिपोर्टर भनि खिमबहादुर डिसिको नाममा नक्कलि परिचयपत्र देखाएकोले पाँच नम्बर प्रदेश भरि सो दुबै नामको व्यक्ति रिपोर्टस क्लबमा […]
(सागर थापा) दाङ प्रहरीले तुल्सीपुरबाट लकडाउनको समयमा आफुलाई पत्रकार बताउँदै सवारी चलाउने एक जना पक्राउ परेका छन तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ निवासी २८ वर्षका मेघराज सुुनारलाई ईलाका प्रहरी कार्यालय तुल्सीपुरले पक्राउ गरेको हो । तुलसीपुर ६ हात्तिखौवामा प्रहरीले चेकजाँचको क्रममा सुनारले रिपोटर्स क्लव दाङबाट वितरित खिमबहादुर डिसीको नाममा रहेको प्रेस कार्ड देखाएका थिए आफुलाई […]
(सागर थापा) दाङ जिल्लामा सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीलाई पनि राहत वितरण गर्ने इच्छा भएमा सम्बन्धित स्थानीय तहको सिफारिस र जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिएर एकद्वार प्रणालीबाट मात्र राहत वितरण गर्न पाउने व्यवस्था गरिएको दाङका प्रमुख जिल्ला अधिकारी गोबिन्द […]
दाङमा एम्बुलेन्सले लमही देखी तुलसीपुर सम्मको भाडा ३५ सय रुपैयाँ हो । तर, त्यही दुरीमा बढी भाडा लिएको पाईपछी एम्बुलेन्स चालक कारबाहीमा परेको हो । सात हजार रुपैयाँ विरामीबाट भाडा लिने कृपा पोलि क्लिनिक एण्ड मेडिकल हलको रा १ च ८२५ नम्बरको एम्बुलेन्सलाई प्रहरीले पक्राउ गरेको छ । एम्बुलेन्सले बिरामी भन्दा पनि पेसिन्जर बोकेको जनगुनासो […]