काठमाडौं । भारत विमानको इन्धन कम भएपछि समुदमा अवस्था अस्थीर भएकोले तिरुवनंतपुरम अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार साँझ विमानले आकस्मिक अवतरण गरेको थियो । विमानको आकस्मिक अवतरणलाई सहज र सुरक्षित बनाउन विमानस्थलका अधिकारीहरूले आपत्कालको घोषणा गरेका थिए । विमान अहिले पनि विमानस्थलमै छ । विमानमा इन्धन भर्ने काम भइसकेको बताइएको छ । भारतीय अधिकारीहरूबाट आवश्यक अनुमति पाएपछि […]
रुपन्देही । भैरहवा जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक एसपी प्रदीप बहादुर क्षेत्रीद्वारा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुको निरीक्षण एवं आवश्यक निर्देशन कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।
बाँके । नेपालगन्ज होटल ओम बस्वस्तिक प्रा.लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत न्युरोडमा रहेको होटल ओम स्वस्तिक प्राङ्गगणमा खुला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । मानव जीवन रक्षा र रगत अभावका कारण कोही पनि बिरामीले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले शनिवार आयोजना गरिएको कार्यक्रममा होटल ओम स्वस्तिकका संचालक सुरज भण्डारी र अन्जु भण्डारी होटल (म्यानेजर) नरेन्द्र […]
काठमाडौं । साउदीको कानुनविपरीत गतिविधि र साथीभाइको प्रलोभनमा पर्दा ५ सय ४४ जना नेपाली जेल परेका हुन् । अधिकांश रक्सी सेवन र बिक्री वितरणको अभियोगमा जेल परेका छन् । साउदीमा हालसम्म मदिरा सेवन र बिक्री वितरण कार्य गैरकानुनी एवं दण्डनीय रुपमा हेरिन्छ। साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार अनुसार ५ सय ४४ जना […]
काठमाडौं । हाम्रो घर परिवार समाज जहाँ पनि कालो चिया पिउन एकदमै मन पराइन्छ प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका […]
काठमाडौं । भारत केदारनाथ धाम गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो । दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा […]
मेष-धन, प्रतिष्ठा र आत्मबल बढ्नेछ। वैदेशिक यात्रा वा अध्ययनका प्रयासहरूमा गति मिल्नेछ। पारिवारिक पक्षमा आत्मीयता छाउनेछ। लगानी गर्न सोच्दै हुनुहुन्छ भने अनुभवीको सल्लाह लिँदा राम्रो हुनेछ। वृष-मन दोधारमा पर्न सक्छ। खर्चको दबाब बढ्न सक्छ, तर आध्यात्मिक वा भावनात्मक सन्तुलनमा वृद्धि हुनेछ। घरपरिवार वा नातेदारसँगको सम्बन्धमा सुधार आउन सक्छ। बृहस्पति अस्त भएकाले ठूला निर्णय केही समय […]
जोहानेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तमा भारी वर्षापछि आएको बाढीका कारण ८६ जनाको मृत्यु भएको र थप पीडितहरूलाई उद्धार गरिएको शनिबार उद्धारकर्ताले जनाएका छन् । राष्ट्रपति सिरिल रामाफोसाले शुक्रबार प्रभावित प्रान्तको भ्रमण गरी जलवायु परिवर्तनका कारण विनाशकारी प्रकोपको सामना गर्नुपरेको बताए । भारी वर्षाले पूर्वी केपमा पानी चार मिटरभन्दा बढी उचाइमा पुगेको अनुमान गरिएको […]
काठमाडौँ । नेपाल–भारत मैत्री संगठनकी अन्तर्राष्ट्रिय समिति (International Committee of Nepal-India Friendship Organization) को महत्वपूर्ण बैठक शनिवार नेपालकाे राजधानी काठमाडौँमा सुरु भएको छ। दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई सुदृढ गर्दै आपसी सहकार्य र समझदारीलाई थप मजबुत बनाउने उद्देश्यले आयोजना गरिएको बैठकको उद्घाटन संगठनका अन्तर्राष्ट्रिय अध्यक्ष श्री अनुप कुमार सिंहले गर्नुभएको हो। त्यसैगरी कार्यक्रममा नेपाल भारत मैत्री […]
काठमाडौं । बा ३ ख ८६२९ नम्बरको माइक्रो नागढुंगा सडकमा दुर्घटनामा परेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एवं एसपी अपील राज बोहराका अनुसार, माइक्रोमा १९ जना सवार थिए । दुर्घटनामा परेर घाइते भएका सबैको उद्धार गरेर सशस्त्र प्रहरीको अस्पतालमा थप उपचारका लागि ल्याइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको एसपी बोहराले […]