१६ चैत्र २०८०, शुक्रबार
29-03-2024 , Fri
×

कुटनीती

एकताको सन्देश लिएर गाउँ पस्यो नेकपा

‘ नजिकिदै कार्यकर्ता’ सलिम अन्सारी,प्युठान एक समय दुई दल बिच सैद्धान्तिक रुपमै चर्को मतभेद थियो। एकअर्कालाई ‘सिध्याउने’ सम्मको टकराव चल्थ्यो । कार्यकर्ताहरुमा समेत यहि द्धन्द थियो, एकले अर्कोलाई सत्तोसराप गर्थे । एमालेले माओवादीलाई लामो समयसम्म उग्रवामपन्थीको बिल्ला भिराइरह्यो भने माओवादीले एमालेलाई दक्षिणपन्थी । यही आरोप प्रत्यारोपमा लामो समय दुई पार्टीले बिताए र एकले अर्कालाई ‘सकेसम्म सिध्याउने’ रणनीति […]

सागर थापा दाङ संघियता खारेजीको माग गर्दै राष्ट्रिय जनमोर्चा दाङले जिल्ला प्रसासन कार्यालय दाङ र घोराही उपमहानगरपालिकाको कार्यालय दाङमा ज्ञापनपत्र पेश गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यको नेतृत्वमा गएको टोलीले उक्त ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्रमा संघीयता नेपालमा ठिक नभएकोले यसको खारेज गर्नु पर्ने र यसैको नाममा जनता ढाड सेक्ने गरि गरिएको राजस्व वृद्धिको […]

सनिउल्ला धोबी, कपिलवस्तु जेठ २९ कपिलवस्तु विजयनगर गाउँपालिका वडा नं. ७ अन्तर्गत पर्ने लालपुर गाउँमा खनिएको करिब २ सय मिटर लामो नाली गैर कानुनी र राजनैतिक प्रतिशोधको रुपमा गरिएको दादागिरीको पराकाष्ठ भएको कपिलवस्तु क्षेत्र नं. ३ का सासंद अभिषेक प्रताप शाहले आरोप लगाएका छन । गाउँपालिकाको वडा नं. ७ मा पर्ने लालपुर गाउँको हुलाकी मार्गमा […]

दिपक वली,जेष्ठ २८ दाङ नेपाली काङग्रेस कपुरकोटले एक कार्यक्रम गरी बृहत भेला सम्पन्न गरेको छ । नेपाली काङग्रेसको बिधान अनुसार सकारात्मक राज्य ब्यबस्था अनुसारका समिति हरु बनेका र हाल आएर संघिय राज्य अनुसार संचालन गर्नु पर्ने भएकाले नेपाली काङग्रेसको बिधानमा पनि संसोधन गर्नु पर्ने भएकाले उक्त संसोधित बिधानमा पनि बिभिन्न कुराहरु समाबेश गर्नको लागि उक्त […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २६ मुस्लिम समाज कपिलवस्तु सरकारले आफ्नो चाडपर्वमा बिदा कटौती गरेकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई र मुख्यमन्त्रीको ध्यानाकर्षण पत्र पठाएको छ । मुस्लिम समाज कपिलवस्तुले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री सहित मुख्यमन्त्री लाई ज्ञापन पत्र पठाएको हो नेपाली नागरिकको अथक प्रयास र बलिदानबाट मुलुकमा प्रजातन्त्र, लोकतन्त्र स्थापना भएपनि पछिल्लो समय धार्मिक अधिकारबाट मुस्लिम समुदायलाई […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु २४ मायादेवी गाउँपालिका कपिलवस्तु वडा न:१का वडा अध्क्षय हरिगोबिन्द चौधरीले आफ्नो वडा लाई सुन्दरी करण गर्ने बताउनु भएको छ ।दुई दशक पछि मुलुकमा स्थानीय निकायको निर्वाचन सम्पन्न भए पछि वडा अध्क्षयको जिम्मेवारी पाएपछि चौधरीले वडाको बिकासको लागि परेको छन । यस गाउँपालिकामा ८ वडा मध्ये एक नम्बर वडा सबैभन्दा बढी बिकासको […]

कपिलवस्तु जेठ १९, नेपाल तरुण दलको केन्द्रीय परिपत्र अनुसार आज देशै भरी तरुण दल वडामा हुने कार्यक्रम अनुरुप बाणगङगा वडा ३ र ४ को संयुक्त प्रशिक्षण कार्यक्रम तरुण दल वडा सभापति द्वय हरि पुन एवम सन्तोस पाण्डे को संयुक्त अध्यक्षतामा सप्पन्न भयो कार्यक्रम मा प्रमुख अतिथिको आशन बाट बोल्दै तरुणदल का जिल्ला अध्यक्ष शक्ति सिंह […]

सागर रिजाल प्युठान, १० जेठ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले नेपालको राजनीति बदल्न नेताहरु बदलिनु पर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियनले बिहीबार प्युठानको बिजुवारमा आयोजना गरेको पत्रकार भेटघाटमा नेता गुरुङले राजनीति रुपान्तरण गर्न राजनीतिक नेतृत्व रुपान्तरण हुनुपर्ने बताउनु भयो । राजनीतिमा सुशासन नभएको उहाँले बताउनुभयो ।उहाँले भन्नुभयो, काग झै कराएर सुशासन […]

काठमाडौँ, ७ जेठ- मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीबाट असन्तुष्ट हुँदै ८ मंसिर, ०७१ मा नेत्रविक्रम चन्द विप्लव अलग भए । उनीनिकट कार्यकर्ताको ११–१४ मंसिरसम्म चितवनमा भएको राष्ट्रिय भेलाले नेकपा माओवादी गठन ग-यो । १ फागुन, ०७३ मा रोल्पामा भएको सातौँ महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो । नेकपाले स्थानीय तह, प्रदेश, प्रतिनिधिसभा […]

रमेश गिरी,५ जेठ ने.क.पा.एमाले र माअाेवादी केन्द्रबीच पार्टी एकता गरी नेपाल कम्युनिष्ट पार्टी निमार्ण गरेकाे उपलक्ष्यमा प्युठान नगरपालिका वडा न.९ का नेता तथा कार्यकर्ताहरूले चियापान कार्यक्रम सम्पन्न गरेका छन । दुवै पार्टीका समर्थकहरुले एकता प्रकृयाकाे स्वागत गर्दै एक विशेष कार्यक्रमका साथमा खुसी मनाएका हुन।यहि जेष्ट ३ गते अाैपचारिक रूपमा दुवै पार्टी एकता गरी नेपाल कम्युनिष्ट […]