१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

अर्थ

चन्द्रौटामा प्रहरी भवन उद्धघाटन

माधव बेल्वासे चन्द्रौटा कपिलवस्तु असार ७ कपिलवस्तुको वडा प्रहरी कार्यलय चन्द्रौटामा जवान ब्यारेक भवन विहिवार उद्धघाटन भएको छ ।स्थानियहरुको सहयोगमा निमार्ण भएको उक्त भवन प्रदेश नं. ५ प्रहरी कार्यालय प्रमुख प्रहरी नायब महानिरिक्षक शेर बहादुर बस्नेतले रिबन काटेर उद्धघाटन गरे ।४९ लाख २१ हजार ६ सय २३ रकमको लागतमा निमार्ण भएको उक्त जवान ब्यारेक भवनमा […]

राम बहादुर बिश्वकर्मा/ प्युठान बित्तीय निकाय र लघु उद्दममि बिच लघु कर्जा सम्बन्धि एक दिने अन्तरक्रिया कार्यक्रम जुमृमा सम्पन्न भएको छ। प्युठान नगरपालिका ४ को सहयोग तथा ग्रामीण आर्थिक बिकास मन्च खलंगा को आयोजना मा सन्चालन गरिएको उद्दमिलाई कर्जा उपलब्ध गरि ब्यबसाय सन्चालन गरि स्वरोजगारी सिर्जना गराउने उद्देश्यले उक्त कार्यक्रम सन्चालन गरिएको हो। प्युठान नगरपालिका […]

(उदयसिंह श्रेष्ठ) (महेन्द्र सिंह) नेपालगन्ज, ६ असार – नेपालगन्जस्थित ग्यास कम्पनीले आन्तरिक राजस्व कार्यालयमा आयकर बुझाउने बेला करोडौंको राजस्व ठगी गरेको अहिले नगरमा ब्याप्त चर्चा पाएको छ । राँझास्थित नेपाल आयल निगमका प्रमुख विनित मणी पोखरेलले दिएको जानकारी अनुसार मासिक रुपमा यहाँस्थित भेरी ग्यासले १२०० मेट्रिक टन र मनकामना ग्यास उद्योगले ९३६ मेट्रिक टन ग्यास […]

टोलटोलमा योजना छनोट सलिम अन्सारी,प्युठान दुई दशक सम्म स्थानीय तहमा जनप्रतिनिधी नहुँदा सर्वसाधारणले निकै सास्ती खेप्नुपर्यो । यसै बिचमा सम्पन्न भएका संविधानसभा निर्वाचनमा समेत आफैले भोट दिएर जिताएका प्रतिनिधिको अनुहार उनिहरु मुस्किलले देख्न पाउंथे । सर्वसाधारणका समस्या उनिहरुको घर र टोल सम्म पुगेर सोधीखोजी गरिदिने कोहि थिएन्न । तर, यहाँ चुनाब जितेर गएका जनप्रतिनिधी फेरि […]

कृष्ण गैरे अषाढ ३ कपिलवस्तु कपिलवस्तुको शिवराज नगरपालिका वडा ४ का वडा अध्यक्ष सकिल अहमद मुसलमानले मनपरि ढङगबाट विकासको काम गरिरहेको स्थानिय नागरिकहरुले गुनासो गरेका छन ।सार्वजनिक जग्गा अतिक्रमणको निहुमा स्थानिय गरिब मजदुरी गरेर खाने नागरिकको घर वडा अध्यक्षको नेतृत्वमा भत्काएको स्थानियले बताएका छन । शिवराज नगरपालिकाले वैसाख ९ गते नगर भित्रका सम्पुर्ण सडक खण्डहरु […]

रमेश गिरी,मरन्ठाना मरन्ठाना धगेमा अाजबाट नियमित रूपमा बससेवा सुरू भएको छ । प्युठान नगरपालिका वडा न. ९ काे २५ लाख रूपैया र ४ लाख जनश्रमदान गरी जम्मा २९ लाख रूपैयाकाे लागतमा मजुवा धगे सडक खण्ड निर्माण सम्पन्न भए लगत्तै बस सेवा सुरू भएकाे हाे । ७ किलाेमिटर लम्वाई र ६ मिटर चाैडा सहित नाली पनि […]

माधव बेल्वासेचन्द्रौटा कपिलवस्तु जेठ २९कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटा बजार पछाडी नाली नक्सामा ३ मिटर भए पनि निर्माण १ मिटर मात्रै भएको छ । नक्सामा ३ मिटरको भए पनि नालीको जग्गा १ मिटर मात्रै बचेको हुनाले १ मिटर मै नालि निर्माण गरिएको शिवराज नगरपालिकाले जनाएको छ । नक्साको आधारमा नाली निर्माण गर्दा बजारका […]

राम बहादुर बिश्वकर्मा, प्युठान प्युठान नगरपालिका नम्बर ४ का अध्यक्ष लक्ष्मीप्रकास राजभण्डारीले प्लाष्टिक मुक्त वडा बनाउनुपर्नेमा जोड दिनुभएको छ। प्युठान नगरपालिका १ र ४ को आर्थिक सहयोग तथा ग्रामिण आर्थिक बिकास मंच खलंगाको आयोजनामा ५ दिने दुना टपरी बनाउने तालिमको उद्घाटन गर्दै राजभण्डारीले भन्नुभयो- “तालिम पश्चात उद्दमी बनेका व्यक्ति समेत उत्पादित सामग्रीको बजारको अभावमा पलायन […]

राघवेन्द्र चौबे (पकडी )कपिलवस्तु कपिलवस्तु जिल्लामा रेहेको सिमेन्ट उद्योगको वढ्दो प्रदुषणले स्थानीय जन, धन र बनमा प्रत्यक्ष प्रभाव पारेको छ ।स्थानीयवासीले प्रशासन र वातावरण तथा उद्योग मन्त्रालय संग प्रदुषण घटाउन पटक–पटक भने पनि प्रदुषण नियन्त्रण गर्न नसक्दा स्थानीयहरु प्रदुषणको पिडा खेप्ना वाध्य भएको छन । वढ्दो प्रदुषणका कारण मानव तथा पशुपन्छीको स्वास्थ्य, वनजंगलको क्षति र […]

गुल्मी,२६ जेठ – एक दशक अगाडि देखि गुल्मेलीहरूले देखेको जहाज चड्ने सपना पुरा भएको छ। निर्माण कार्य थालिएको विमानस्थलमा १२ वर्षपछि पहिलो पटक जहाज आएको हो। गुल्मीका जनताहरूले दशकभन्दा अगाडि देखि देख्दै आएको रेसुङ्गा विमानस्थलको सपना शुक्रबार पुरा भएको हो। तत्कालिन पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रदीप कुमार ज्ञवालीले शिलान्यास गरेको रेसुङ्गा विमानस्थलको काम तीव्र […]

error: Content is protected !!