ABC (क्राईमबिट) काठमाडौं । प्रहरीको डिआइजीहरुको एआइजीको बढुवा चलिरहेका बेला सक्षम,वरिष्ठता र समावेशिताका आधारमा बढुवा गर्नुपर्ने सुझाव सरकारलाई आएको छ । प्रहरीका तीन जना डीआईजीलाई एआईजीमा बढुवाका लागि अन्तिम तयारी भएको छ । एआईजी थप गर्ने गृह मन्त्रालयको प्रस्तावलाई अर्थ मन्त्रालयले समेत स्वीकृत गरिसकेको छ । जुरियर डिआईजीलाई बढुवाका लागि माओवादी केन्द्रका नेता एवम् अर्थमन्त्री […]
ABC (क्राईमबिट) काठमाडौं । नक्कली पीसीआर रिपोर्ट बनाएको आरोपमा काठमाडौंको तीनकुनेस्थित कान्तिपुर अस्पताल र भक्तपुरको गठ्ठाघरको नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा कार्यरत कर्मचारीसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई मंगलबार पक्राउ गरेको महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए। पक्राउ पर्नेमा बिचौलियासमेत छन्।
ABC (क्राईमबिट) पर्सा । प्रहरीले वीरगन्ज-१६ बस्ने ४० वर्षीय मोती पटेल भन्ने मोतीलाला कुर्मीलाई पक्राउ गरेको हो । वीरगन्ज १६ घर भई हाल वीरगन्ज–१५ मा बस्दै आएका सरोज महतो कुशवाहाकी छोरी रिजवानाको शव पुस २४ गते कन्चनजंगा स्कुल नजिक निर्माणाधीन भवनको उत्तरपट्टिको चेपमा फेला परेको थियो । टाउकोमा ढुंगा प्रहार गरिएको अवस्थामा बालिकाको शव फेला […]
ABC (क्राईमबिट) बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतका २ जनालाई कोरेक्स र नाइट्रोजेपामसहित पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चेकजाँच गर्ने क्रममा शंकास्पदरुपमा हिँडिरहेका उनीहरुलाई सोधपुछ गरेर उनीहरुले बोकेको जेब्रा झोला तलासी लिँदा १०० मि.लि.को २५ बोटल […]
ABC (क्राईमबिट) बाँके । बुद्ध एयरबाट काठमाडौं जान लागेकी एक महिलालाई नेपालगञ्ज विमानस्थलमा चेकजाँचको क्रममा चरेस जस्तो ३३ ग्राम कालो पदार्थ बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ । कालिकोटबाट नेपालगञ्ज आएर काठमाण्डौ जान लागेकी ती महिलाको झोला चेकजाँच गर्दा चरेस जस्तो पदार्थ फेला परेको हो […]
ABC (क्राईमबिट) दाङ । तुलसीपुर क्षेत्रमा कोरोना संक्रमण तिब्र रुपमा बढेपछि सुरक्षा प्रमुखहरु बिशेष निगरानी अनुगमनमा छन् । बुधबार तुलसीपुरमा जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्ले तुलसीपुर उद्योग वाणिज्यसंघका पदाधिकारी, शुरक्षाकर्मी लगायतको टोलीले तुलसीपुर बजारमा तपाईको माक्स खाई ? लेखेका पम्प्लेट बोकेर सर्वसाधारणहरुलाई माक्स वितरण गर्दै कोरोनाको जोखिम बढेको भन्दै सबैले अनिवार्य […]
(रवि वर्णवाल) पर्सा । यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखा वीरगञ्जको मेडिकल टेण्डर प्राप्त गरेका डा. अम्बेडकर कुमार यादवले लाखौँको राजस्व छली गरेको तथ्य फेला परेको छ । ४ वर्षदेखि यातायात व्यवस्था कार्यालय लाइसेन्स शाखाको मेडिकल टेण्डरमा एकलौटी रजाई गरीरहेका डा. यादवले आम्दानीको टिडिएस नतिरेर राजस्व छली गरीरहेको प्राप्त प्रमाणले पुष्ठि गरेको छ । वि.स. २०७४ […]
(ABC-Sanchar) काठमाडौँ । सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्न अनिवार्य खोप कार्डको व्यवस्था गरेको छ । आइतबार बसेको कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्रको बैठकले माघ ३ गतेदेखि आन्तरिक हवाई उडानमा खोप कार्ड हुने यात्रुलाई मात्र बोर्डिङ पास उपलब्ध गराउने व्यवस्था मिलाउन र विमानस्थलमा यात्रुको भिडभाड कम हुने गरी उडान तालिका मिलाउन सीसीएमसीसीले संस्कृति, पर्यटन तथा […]
ABC (क्राईमबिट) दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ झरना टोल घर भइ हाल लमही नगरपालिका वडा नम्बर ३ टिकुलीगढ डेरा लिइ बस्ने वर्ष ४५ का शंकर गिरी, उनकी श्रीमती ४२ का झरना थापा, लमही नगरपालिका वडा नम्बर १ नर्ती बस्ने वर्ष ६३ का गिर बहादुर बिश्वकर्मा र लमही नगरपालिका वडा नम्बर २ बरुवा गाउँ […]
ABC (क्राईमबिट) दाङ । घोराहीका १७ गुलरियाका २१ वर्षीय गणेश पौडेलको मृत्यु-प्रकरणमा १६ जना प्रतिवादीमध्ये केही साधारण तारेखमा र केही धरौटीमा छुटेका छन्। दाङ जिल्ला अदालतले नवीन गिरीलाई एक लाख ५० हजार रुपैयाँ र अजय न्यौपाने, नयन गौतम, हिमाल थापा, मनिष सेजवाल र लंकबहादुर बुढाथोकीलाई जनही ५० हजार रुपैयाँ धरौटीमा पुर्पक्षमा लागि छोड्न आदेश दिएको […]