ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरीका ३४ जना इन्सपेक्टर प्रहरी निरीक्षक होम बहादुर थापासहित डिएसपी बढुवामा सिफारिस भएको छ । सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले सिफारिस गरेको हो ।
ABC (क्राईमबिट) काठमाडौं । जिम्मेवार सञ्चार माध्यमहरुले जनतालाई कसरी भ्रमित पार्छन् भन्ने कुरा कान्तिपुर मिडिया ग्रुपको एउटा समाचार फुटेजले उजागर गरेको छ । अहिले सरकारले नेपाल प्रहरीका लागि हतियार किन्न ८४ करोड रुपैयाँ बजेट विनियोजन गरेपछि त्यसको व्यापक विरोध भएको छ । अर्थ समितिले हतियार किन्ने विषयमा छानबिन थालेको छ । असार ३० गते बेलुकी […]
ABC (क्राईमबिट) काठमाडौं । उदेश्यभन्दा विपरितका गतिविधिमा खटिएको थाहा पाएपछि सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले देशभरीका घुमुवालाई हटाए । दरबन्दीमा नियमित डिउटीमा नखटाए इन्चार्जलाई नै कारबाहीको चेतावनी समेत दिए । तर, आइजिपीलाई गुमराहमा राखेर तराईका कतिपय जिल्लामा एसपीहरूलाई घुमुवा खटाइरहेका छन् । खासगरी मधेस प्रदेशमा यस्तो विकत्ति व्यापक छ । सिरहा, सप्तरी, बारा, पर्सा लगायतका […]
काठमाडौं । निलम्बनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाकै नेतृत्वमा सर्वोच्च अदालतको भवन निर्माणको ठेक्कामा करिब डेढ अर्ब अनियमितता भएको पुष्टि भएको छ । एक मात्र कम्पनीलाई मिल्नेगरी ठेक्काको ‘स्पेशिफिकेसन’ बनाएर सेटिङ मिलाइएको महालेखा परीक्षकको कार्यालयले समेत निष्कर्ष निकालेको छ । ठेक्कामा प्रधानन्यायाधीश राणाले कानुन मिचेको महालेखाको ठहर छ । भ्रष्टाचार मुद्दा परेको कम्पनी ठेक्का प्रक्रियामा भाग […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले सोमबार नेपाल प्रहरीको प्रशासन विभागमा राजीनामा बुझाएसँगै प्रहरीभित्र नयाँ एआइजीको चर्चा सुरु भएको छ । पोखरेलले मंगलबारबाट लागु हुने गरी बुझाएको राजीनामा प्रहरी महानिरीक्षकले अघि बढाएर गृहमन्त्रालय हुँदै अब मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि उनी पदमुक्त हुनेछन् । प्रक्रिया पुरा भएसँगै उनको स्थानमा एक एआइजी पद रिक्त […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हलचोक स्वयम्भुमा साउन २ गते आयोजित एक समारोहका बीच नेपाल सरकार माननीय मन्त्रीस्तरको असार २८ गतेको निर्णयले सशस्त्र प्रहरी बल नेपालको साधारण समुह, लेखा उप–समूहतर्फको सशस्त्र प्रहरी उपरीक्षक पदबाट सोही उप– समूहको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पदमा कायम मुकायम मुकरर […]
ABC (क्राईमबिट) बुटवल । वाक स्वतन्त्रताको सम्मान गरी प्रहरी दमन बन्द गर्न मानव अधिकारकर्मीहरुले आग्रह गरेका छन् । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नगरसभामा वडाअध्यक्षमााथि इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले दुव्र्यवहार गरेको घटनाप्रति मानव अधिकारकर्मीहरूले साउन २ गते प्रेस विज्ञप्थि जारी गर्दै आग्रह गर्नुका साथै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । विज्ञप्तिमा तिलोत्तमा नगरपालिकाका नगरसभामा […]
ABC (क्राईमबिट) बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ का वडाअध्यक्ष हरिबहादुर क्षेत्रीलाई धकेलेर पौडी पोखरीमा फालेको घटनाको छानबिन सुरु गरिएको छ । इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले क्षेत्रीलाई पोखरीमा फालेको भिडियो सार्वजनिक भएपछि उनीमाथि छानबिन सुरु गरिएको हो । नेपाल प्रहरीका प्रवक्ता तथा डीआईजी टेकप्रसाद राईका अनुसार डीएसपी केसीमाथि छानबिन गर्न निर्देशन दिइसकिएको छ […]
ABC (क्राईमबिट) काठमाडौं । अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले राजीनामा दिएका छन् । सोमबार प्रहरी प्रधान कार्यालयमा रहेको मानव संशाधन विभागमा हाजिर भएर एआईजी पोखरेलले मंगलबारको मितिबाट लागू हुने गरी राजीनामा पत्र बुझाएका हुन् । पोखरेलको राजीनामा स्वीकृत हुन बाँकी छ । पोखरेलले एआइजी पूजा सिंह मार्फत सिंहलाई प्रहरी महानिरीक्षक (आईजी) धीरजप्रताप सिंह समक्ष […]
ABC (क्राईमबिट) कास्की । पोखरा महानगरपालिका-८ न्यूरोडस्थित एनआईसी एशिया बैंकको एटिएम मेशिन फोर्न खोजेको अभियोगमा सोही महानगरपालिका-९ पृथ्वी चोक बस्ने रुकुम घर भएका १९ वर्षीय नरेश पुन मगरलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनी उपर चोरी उद्योग मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन […]