ABC (क्राईमबिट) नवलपरासी । जिल्लाकाे दक्षिणी सिमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले दुईवटा मोटरसाइकल सहित १ लाख २५ हजार ४० रूपैयाँ मुल्य बराबरको मोबाइल र रक्सी बरामद गरेको छ । सशस्त्र प्रहरीले शनिबार साझ ७ बजेको समयमा प्रतापपुर गाउँपालिका वडा न.५ बैदोली स्थित गण्डक नहरको छेउ दशगजा नजिक नेपालबाट भारततर्फ अबैधरूपमा अन्दाजी १ लाख २० हजार मुल्य […]
ABC (क्राईमबिट) बिरगंज । ईलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी रहेका प्रहरी जवान रिपुकुमार गिरीको शनिवार राति शव फेला परेको हो । पर्साको पोखरिया नगरपालिका १ स्थित वनकटवाका प्रहरी जवान गिरी साथीको कोठामा मृत अवस्थामा फेला परेका हुन् । घर विदामा रहेको अवस्थामा गिरीको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । शनिबार राति पोखरिया […]
ABC (क्राईमबिट) काठमाडौं । प्रहरी जवान (जनपद) पदको प्रारम्भिक स्वास्थ्य परीक्षण तथा शारीरिक तन्दुरुस्ती परीक्षा तालिका प्रकाशन भएको छ । प्रहरी प्रधान कार्यालय मानव स्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले आइतबार एक सूचना प्रकाशित गरेर उक्त जानकारी दिएको हो । नेपाल प्रहरीबाट
(ABC-Sanchar) काठमाडौँ । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुङ्गाको निर्माण सुस्त भएको छ। यहाँ कार्यरत १२७ जनामा सङ्क्रमण देखिएपछि केही दिनयता निर्माण नियमित गतिभन्दा केही सुस्त भएको हो। सङ्क्रमण देखिएका व्यक्तिमा पनि अहिले जटिल स्वास्थ्य समस्या भने छैन। कामदार निर्माणस्थलमा नै ‘आइसोलेशन’ मा बसिरहेको र अरु कर्मचारी आ–आफ्नो घरमा नै रहेको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको […]
ABC (क्राईमबिट) काठमाडौं । भारतबाट भन्सार छलेर ल्याएको रेड लेबल, एब्सोल्युट भोड्का र ब्ल्याक लेबल बेचबिखन गर्दै आएको आरोपमा महानगरीय अपराध महाशाखाले काठमाडौंबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले बरामद गरेको मदिरा पक्राउ पर्नेमा ३९ वर्षीय सन्तोष चन्द्र बाख्रेल, ३० वर्षका सैलेश पन्त, २८ वर्षका रविन पाख्रीन र ४० वर्षका नारायण प्रसाद घिमिरे रहेका […]
(ABC-Sanchar) बिरगंज । नेपाली काँग्रेस पर्सा ले बिभिन्न कार्यक्रम गरी शहिद दिवस मनाएको छ । शहिद दिवस को अवसरमा नारायणी अस्पतालका २२५ जना विरामी र कुरुवाहरूलाई फलफूल वितरण गरिएको थियो । साथै सो अवसरमा हृदय नारायणलाल दास, हदीश मिया मंसुरी, रघुनाथ पोखरेल, अलीजान मिया मंसुरी,वीर वहादुर कुर्मी, महम्मद सरीफलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको थियो । […]
ABC (क्राईमबिट) नवलपरासी । जिल्लाको बर्दघाट नगरपालिका १६ स्थित दाउन्नेदेवी सामुदायिक वनमा पोथी बाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय पश्चिम नवलपरासीका प्रमुख शंकरप्रसाद गुप्ताले बताए । तस्करीले बाघलाई तारको पासोमा पारेर गोली हानी हत्या गरेको हुन सक्ने गुप्ताले बताए । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ । घाँस, दाउरा काट्न सामुदायिक वनमा गएका […]
ABC (क्राईमबिट) काठमाडौं । सशस्त्र प्रहरी बलका आईजी शैलेन्द्र खनालले जाँदाजाँदै बन्दोबस्तीका सामान सेटिङमा खरिद गर्नका लागि स्पेसिफिकेसन माग गर्न लगाएका छन् । २०७८ चैत २८ मा अवकाश हुने उनको मुस्किलले २ महिना पनि जागिर अवधि बाँकी छैन । चालु आर्थिक बर्षको बजेट आफू हुँदै बन्दोबस्तीका सामान खरिद गर्ने र जाँदाजाँदै कुस्त कमाउनेतिर उनी केन्द्रित […]
(नन्दु यादव) नवलपरासी । युवा समाज नवलपरासी ले तपाईकाे माक्स खै ?भन्दै माक्स बितरण कार्यक्रम सम्पन्न गरेकाे छ ।जिल्लाकाे भुजहवा ,महेशपुर ,बेलासपुर र परासी बुध्दचाेकमा अामनागरिकहरुलाई जनचेतना जगाउदै माक्स बितरण गरिएकाे हाे ।युवा समाज नवलपरासी काे अध्यक्ष धर्मेन्द्र गिरिकाे अध्यक्षता मा भुजहवाबाट सुरु भएकाे कार्यक्रम परासीमा गएर सम्पन्न भएकाे थियाे । अहिले अाेमिक्रेान भाईरस ले […]
ABC (क्राईमबिट) सर्लाही । सशस्त्र प्रहरीले सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका ३ भक्तिपुर टोलबाट बुधबार करीब १ लाख १६ हजार रुपैयाँ बराबरको ५५ क्यूफिट साल तथा टिकको काठ बरामद गरेको छ । सोही ठाउँमा लुकाई छिपाई राखेको उक्त काठ सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश सागरनाथबाट खटिएको सशस्त्र प्रहरी र सागरनाथ वन विकास परियोजनाको संयुक्त टोलीले […]