२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

मुस्लमी धर्मावलम्बीलाई घरमै बसेर प्रार्थना गर्न सरकारको आह्वान

मुस्लीम धर्मालम्बीहरूको प्रतिष्ठित संस्था जमैत उलेमा–ए–हिन्दले मुसलमान धर्मावलम्बीहरूलाई घरमै बसेर प्रार्थना गर्न आह्वान गरेको छ । विश्वभरी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि यस्तो आह्वान गरिएको संस्थाले जनाएको छ । मुसलमान धर्मालम्बीहरु हरेक हप्ता शुक्रवार मस्जीदमा जम्मा भएर प्रार्थना गर्ने परम्परा रहेकोले उनीहरूलाई कोरोना सङ्क्रमणको खतरा धेरै रहेको भन्दै चिन्ता व्यक्त […]

विपुल पोख्रेल बिहीबार एउटा खबर आयो, ‘कसैले सहयोग नगरेपछि स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति आफै कोरोना संक्रमणीको स्वेव टेष्ट गराउन काठमाण्डौ गइन् ।’ यो खबर माथी पक्ष बिपक्षमा टिप्पणी भए । राप्ती स्वास्थ्य बिज्ञानका सन्दर्भमा जे सुकै कुरा बाहिर आए पनि पक्ष बिपक्ष भै नै हाल्छ, यो यहाँको एउटा बिशेषता नै बनेको छ । ती क्रिया […]

पत्रकार महासंघ काठमाडौं नेपाल पत्रकार महासंघले इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीको पछिल्लो अभिव्यक्तिलाई निन्दनीय र दुःखद भनेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै उनको अभिव्यक्तिलाई निन्दनीय बताउनु भएको हो । विज्ञप्तिमा भनिएको छ, ‘इटहरीबाट प्रसारण हुने एरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष […]

दाङमा तीन वर्षअघि अत्यधिक जाँडरक्सी खाने कुलतमा फसेका थिए । तर यसले आफैँ सचेतना अभियानमा छन् । कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुनुहुन्छ । उनी छ वर्षअघि लागुऔषध दुव्र्यसनीमा फसेका थिए तर अहिले उनआफैँ लागुऔषध दुव्र्यसनी नियन्त्रण गर्ने अभियानमा सक्रिय […]

सागर थापा बाँके बिश्वमा कोरोनाको त्रास फैलिएको छ । बिश्व भरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज फेरि नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जको आम जनता र नेपालगन्ज क्याम्पसको कोरेनटाइनमा खटिएका सेनालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । आज ७०० जति पि नेपाली सेना, […]

महाशाखाका अनुसार पश्चिमी भू-भागका आज मध्य तथा पुर्वी पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । यस्तै हिमाली भू-भागका केहि स्थानहरुमा हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ । तीन दिनको पूर्वानुमान शुक्रबार दिउँसोः देशको पश्चिमी भू-भागमा सामान्यदेखि पूर्णबदली तथा बाँकी भू-भागमाआंशिकदेखि सामान्य बदलिरहने छ । पश्चिमी भू-भागकाकेहिस्थानहरुमार मध्य तथा पुर्वीपहाडी […]

कोरोना संक्रमित युवती संगै विमानमा यात्रा गर्ने कपिलवस्तुका दोस्रो व्यक्ती रहेको रहस्य खुलेको छ । ठेगाना नखुलेका धर्मराज अहिर कपिलवस्तुका रहेको फेला परेको छ । उनी कपिलवस्तु जिल्ला मायादेवि गाउपालिका ५ अठकोनियाका हुन । उनलाई प्रहरीले पहिचान गरी क्वारेन्टाईनमा राखेको छ । उनलाई छत्रपाली तिर्थादेवी मा.वी. पकडीमा रहेको क्वारेन्टाईनमा राखिएको छ । मायादेवी गाउ पालिकाको […]

कपिल लामिछाने बिश्वव्यापी रूपमा फैलिएकाे काेराेना भाईरसका कारण बिश्व आक्रान्त बनिरहेकाे याे परिपेक्षमा नेपालले पनि राेकथामका लागी बिभिन्न प्रयासहरु गरिरहेकाे छ । यसै सन्दर्भमा तुलसीपुर उपमहानगरपालिका वडा नं १८ का वडा अध्यक्ष माधव वलीले आज वडामा रहेका वडाबासीहरुकाे स्वास्थ्य अबस्थाकाे बारेमा चासाे राख्दै वडा अवलाेकन गर्नुभएकाे छ । वडा अबलाेकनका क्रममा भारतबाट र तेस्राे मुलुकबाट […]

नेपाल सरकारले कारागारबाट कैदी बन्दीको सङ्ख्या घटाउने गृहकार्य सुरु भएको छ । गृह मन्त्रालय र कारागार व्यवस्था विभागका अनुसार कति र कस्ता प्रकृतिका अपराध गरेकालाई छोड्न सकिन्छ भनेर तथ्याङ्क सङ्कलन सुरु गरेको हो । कारागारभित्र कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई रोक्न कैदीबन्दीको सङ्ख्या घटाउन लागिएको छ । मिल्नेसम्मका कैदी बन्दीलाई छोड्ने तयारी भइरहेको विभागका […]

सरकारद्वारा प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी धनकुटाले कालोबजारी गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ । कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला दैनिक उपभोग्य बस्तुमा कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने विप्लव नेकपा जिल्ला समितिले बिहीबार प्रेस बिज्ञप्ति जारी गरेर यस्ताे समूहले चेतावनी दिएको हो । नेकपाका जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाले बिज्ञप्ति जारी गर्दै […]

error: Content is protected !!