गैरआवासीय नेपाली संघ दक्षिण कोरियाले कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए नभएको जाँच गर्न प्रयोग हुने दुई हजार किट्स नेपाल सरकारलाई सहयोग गर्ने भएको छ। किट्स प्रदान गर्ने कम्पनी डोगेनसँग दुई हजार प्रतिको सम्झौता भएको एनआरएनए कोरियाले जनाएको छ। त्यसका लागि एनआएनए कोरियाले त्यहाँ रहेका नेपालीसँग सहयोग संकलन अभियानसमेत थालेको छ। प््रति किट्सको मूल्य २० हजार […]
सागर थापा /महेन्द्र सिंह बाँकेमा अनावश्यक बाहिर निस्किनेलाई ठाउँको ठाउँ कार्वाही गर्न नेपाली सेना,सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली एरिया विभाजन गरेर एक्सनमा उत्रिएको छ । जति नै सम्झिाए पनि अनावश्यक बाहिर निस्किने क्रम नरोकिएपछि तीन वटै सुरक्षा निकायको अधिकृतस्तरको नेतृत्वमा कारबाही टोली खटाइएको हो । दुई जनासम्मलाई अत्यावश्यक बस्तु किन्न निस्किन दिने र अनावश्यक […]
जनकपुरधाम कोरोना भाइरसको सम्भावित जोखिमलाई रोकथाम गर्न देशव्यापि ‘लकडाउन’ जारी भएको मौका छोपि यहाँ आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएका प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नं.४ कदम चोकका ४८ वर्षीय […]
सागर थापा बिश्वमा कोरोनाको त्रास फैलिएको छ बिश्वभरका सम्पुर्ण देशहरुलाई भयभित बनाएको कोरोना विरुद्धमा ध्वनि खबर टिभिको टिमले आज नेपालगन्जमा समाजिक कार्य गरेको छ । कोरोना विरुद्ध ध्वनि खबर टिभिले नेपालगन्जका सम्पुर्ण प्रशासन, सुरक्षाकर्मी ( प्रहरी, शस्त्र, वडा प्रहरी, जिल्ला प्रशासन, ट्राफिक प्रहरी ) र आम जनतालाई सर्जिकल माक्स हस्तान्तरण गरेको हो । ९०० पि […]
अजय मिश्र, कृष्णनगर, कपिलवस्तु, चैत्र १३ कोरोना भाइरस विश्व भरिमा महामारी को रूप लिएको छ भने कतिपय देशमा यस भाइरस बाट ज्यान समेत गुमाएका छन त कतिपै देशमा यस रोग बाट मानिसहरु को उपचार पनि भइ रहेको छ। यो सबै मध्य नजर गरी कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका नेकपा नगर अध्यक्ष जावेद आलम खां र मदरसा […]
सागर थापा दाङमा सरकारले गरेको जनता कर्फ्युमा दाङ जिल्लाभर बाट दाङ प्रहरीले तेस्रो दिनमा २ महिला २५ पुरुष ७० वटा सवारी साधानलाई नियन्त्रणमा लिएको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमण रोक्नका लागी जनता कर्फ्यु उलंघन गर्ने ७० वटा सवारी साधनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ […]
सन्तोषकुमार गुप्ता, दाङ १३ चैत्र । दाङ देउखुरीको गढवा गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडा अध्यक्ष बाबुराम अधिकारीले आफ्नो २ महिनाको सेवा सुविधा कोरोना नागरिक सुरक्षाकोषमा जम्मा गर्ने घोषणा गरेका छन् । उनले आफ्नो फेसबुक अकाउन्ट मार्फत कोरोनाविरुद्ध लड्न नागरिकलाई सहयोग स्वरूप बिहीबार २ महिनाको सेवा सुविधा नागरिक कोषमा जम्मा गर्ने घोषणा गरेका […]
कोरोनाको त्रासले दाङमा बिहीबार देखि दाङ देउखुरी ग्यास बिक्रता संघले ग्यास ढुवानी सेवा बन्द गरेको छ । विश्व भरी फैलिएको कोरोना भाइरसको परिस्थितिको सामना गर्ने क्रममा ग्यास बिक्रेताहरु आफै संक्रमित हुन सक्ने र राज्यमा संक्रमण अझै बढ्ने सक्ने भन्दै चैत्र १३ गते देखि दाङ जिल्ला भरी ग्यास ढुवानीको सुबिधा बन्द गरिएको संघका महासचिब यादब श्रेष्ठले […]
देविराम कुसारी फुलवारी, चैत्र १३ । तुलसीपुर उप–महानगरपालिका वडा नम्वर १३ फुलवारीमा आज कोरोना भाइरसका विरुद्ध्को सचेता अभियान गरिएको छ । वडा नम्वर १३ का वडा अध्यक्ष डम्वरबहादुर न्यौपानेको नेतृत्वमा पुलचौक वाट सुरु भएको सचेतना अभियानले वडाका विभिन्न वस्तीमा पुगी माइकिङ् गर्नुका साथै प्रचा पम्लेट वितरण गरी समुदायका व्यक्तिलाई सचेताना गराएको छ । अभियान टोलिले […]
कृष्णनगर, चैत्र १३ कपिलवस्तुको कृष्णनगर नगरपालिका भित्र रहेका बिभिन्न मदरसा मस्जिदका अध्यक्ष हरुको संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी । विश्वमा महामारी को रूपमा फैलिएको कोरोना भाइरस लाई रोक्न समाजमा जनचेतना फैलाउनु पर्ने, स्वास्थ्य लगायत अन्य क्षेत्रमा समेत धेरै अगाडि रहेका राष्ट्र हरू समेत उक्त महामारी रोक्न धेरै चुनौती को सामना गर्दै आएका भारत समेत प्रभावित […]