काठमाडौँ आइतबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णयले नेपाल प्रहरीलाई विभेद गरेको छ। उक्त बैठकले कोरोना संक्रमतिको उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई ५० देखि सतप्रतिशत प्रोत्साहन भत्ता दिने निर्णय गरेको थियो। तर कोरोना (कोभिड–१९) भाइरसको महामारी रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीलाई भने प्रोत्साहन स्वरुप केहि पनि व्यवस्था सरकारले गरेको छैन्। ईश्वर पोखरेल नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय […]
कपिलवस्तु, चैत्र ११ विश्व मा महामारीको रूपमा रहेको कोरोना भाइरस बाट बच्न स्थानिय तहका प्रमुख लाई नेपाल सरकारका पूर्व मंत्री ईश्वर दयाल मिश्र ले सुझाव दिएका छन्। स्थानिय तहका प्रमुखहरु संग बिनम्र अनुरोध 1- बिदेश बाट आएका ब्यक्तिहरु लाई 15 दिन खाने बस्ने ब्यवस्था मिलाइ मेडिकल टिमको निगरानीमा क्वारेनटाइन मा राखौ लक्ष्ण देखा परे औषधीको […]
(बिदुर एमसी) भालुवाङ चैत ११ इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरिक्षक गंगा सारूमगरले नेपाल सरकारले जारी गरेको नेपाल लकडाउनको उल्लघन गरेर जथाभावी हिडडुल गरे पक्राउ गर्ने बताएका छन् । उनले अतिअावश्यक काममा हिडेका,विरामीहरूलाई छुट भएपनि जथाभावी हिडडुल गरेर सरकारको निर्देशन बमोजिम पक्राउ गरि कडा कारवाही गरिने बताएका छन् । कोरोना भाइरसबाट बच्न र बचाउन सरकारले […]
काठमाडौं प्रेस काउन्सिल नेपालले देशभरिका १७ वटा अनलाइन, टिभी र पत्रिकासँग स्पष्टीकरण सोधेको छ । त्यस्तै, विभिन्न ७ वटा अनलाइनहरुलाई देशभरिबाट हेर्न नमिल्ने गरी ‘लक’ गरिएको छ । जनस्वास्थ्यसम्बन्धी भ्रामक, उत्तेजक शीर्षक राखी अपुस्ट समाचार सम्प्रेषण गर्ने १७ वटा अनलाइन, टिभी र पत्रिकासँग काउन्सिलले स्पष्टीकरण सोधेको हो । पत्रकार आचारसंहिताविपरीतका ती सामग्री हटाउन लगाउनुका साथै […]
जनकपुर सरकारले घोषणा गरेको लकडाउन उलंघन भएपछि सप्तरीका विभिन्न ठाउँमा सेना परिचालन गरिएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले सोमबारदेखि देशभर लकडाउन गर्ने निर्णय गरेको थियो। सरकारको निर्णय कार्यान्वयन गराउन प्रहरीले नसकेपछि सप्तरीमा सहयोगका लागि नेपाली सेनालाई सडकमा उतार्नुपरेको हो। प्रदेशको अस्थायी राजधानी जनकपुरधाममा अघिपछिको भन्दा भीड कम भए पनि सर्वसाधारण घरबाट बाहिर आउन […]
(सागर थापा) विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को संक्रमण रोक्नका लागि सरकारले गरेको जनता कर्फ्युको उल्लंघन गर्ने ३ सय ५० सवारीसधानलाई प्रहरीले पक्राउ गरेको छ। मंगलबार जनता कर्फ्युको पहिलो दिन जिल्लाका विभिन्न स्थानबाट प्रहरीले सवारीसाधनसँगै चालकलाई नियन्त्रणमा लिएको हो। लक-डाउन उल्लंघन गर्ने २ सय ७३ वटा मोटरसाइकल, ३६ वटा ट्रक, सानो गाडी १३ वटा, […]
अजय मिश्र, कृष्णनगर, चैत्र ११ निषेधाज्ञा उलंघन गर्ने सात जना लाई इलाका प्रहरी कार्यालय कृष्णनगर ले नियंत्रण मा लिएको छ ।कृष्णनगर र कृष्णनगर मताहतका क्षेत्र बाट ७ जना लाई नियंत्रण मा लिइएको कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिए ।नियंत्रण मा लिइएका सातै जनाको अनुसंधान भइरहेको जानकारी इलाका प्रहरी […]
काठमाडौं नेपाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण संग जुध्न चाहिने आवश्यक सामाग्री सहित चिनियाँ बिमान आज नेपाल आउने भएको छ । विश्वव्यापी महामारी बनिसकेको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक स्वास्थ्य सामग्री बिमान मार्फत पठाउन लागेको हो । चीनको ग्वान्जाउबाट सहायता सामग्री सहितको विमान काठमाडौं तर्फ आउन लागेको हो। […]
मंगलबार देखि एक साताका लागि आन्तरिक उडान बन्द हुने भएको छ । विश्वभर फैलँदो कोरोना भाइरसको संक्रमणबाट उत्पन्न अवस्थालाई मध्यनजर गर्दै सरकारले कोरोनाको उच्च जोखिमबाट बच्ने उपायस्वरुप एक साताका लागि आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको हो। सोमबार राजधानीमा बसेको कोरोना रोकथाप उच्चस्तरीय समितिको बैठकले मंगलबारदेखि आगामी एक साताका लागि हवाई उडान बन्द गर्ने […]
(एबिसी क्राइम ब्युरो) इलाका प्रहरी कार्यालय, काेहलपुरका प्रहरी प्रमुख डिएसपि कुलदिप चन्दले जनता कर्फ्युकाे समयमा अति आवश्यक काम परेर घरबाट बाहिर निस्कनै पर्ने भएमा प्रहरीकाे सहयाेग लिन आग्रह गरेका छन। याे समयमा जनता अाफै सचेत भएर सरकारकाे अपिललाई हुवहु पालन गर्न पनि डि एस पि चन्दले अनुराेध गरे। काेहलपुर प्रहरीले कसैलाई पनि घरबाट बाहिर निस्कन […]