ABC Sanchar दाङ असोज २६ देखि ३० गतेसम्मको लागि अदालतबाट हुने सेवामा रोक लगाएको छ । अदालतका श्रेस्तेदार धनसिंह गिरीका अनुसार अदालतमा अब पाँच दिनसम्मका लागि साक्षी बकपत्रको सम्पूर्ण काम स्थगन गरिएको छ । अब दैनिक पाँचभन्दा बढी मुद्दा दर्ता नगर्ने बताइएको छ । कर्मचारीमा कोरोना देखिएपछी जिल्ला प्रशासन कार्यालय र नापी तथा मालपोत कार्यालय […]
ABC Sanchar दाङको राप्ती गाउँपालिका गढवा गाउँपालिकाका १ , २ र ३ नं. वडा तथा अर्घाखाँचीको शितगङ्गा नगरपालिकाको ८ र ९ वडाको केही भागलाई समेटिने गरी प्रदेश सरकारले लुम्बिनी प्रदेश र राजधानी घोषणा गर्यो। प्रदेशको नामाकरण र राजधानी घोषणा भएपछि दाङवासी र आफुहरुलाई पायक पर्ने जिल्लाका स्थानीयले भब्य स्वागत गरे । दुई जिल्लाका तीन क्षेत्रलाई […]
विवेक गाहा झापा कमल गाउँपालिका वडा नं २ त्रिवेणी चोक बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरी हत्या गरेका थिए भने उनी अबको 1 महिना अगाडि मात्र वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थिए उनले सामान्य घराएसी विवाद आकर्षित भएर घरमै राखेको खुकुरी निकालेर घाटीमा प्रहार गर्दा २४ वर्षीय रिता थापा को घटनास्थलमै मृत्यु […]
महेन्द्र सिंह बाँके वडा प्रहरी टोलिको सक्रियतामा भन्सार छलि भारतबाट नेपाल ल्याइएको काँचो तथा रेडिमेड कपडा बरामद गरेको वडा प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले जानकारी दिए […]
महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको महान चाडवाड दशै, तिहार तथा छ्ठ पर्वलाई मध्य नजरगर्दै बाँके जिल्ला भित्र हुन सक्ने चोरी, डकैती, अपराध लगायतलाई न्यूनीकरण तथा […]
महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल विओपी जमुनाहले नेपाल भारत सीमानाकाबाट ९० हजार ४ सय रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेकोछ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १५, टंकपसरी स्थित दशगजा नजिक […]
विबेक गाहा झापा कमल गाँउपालिका वडा नम्बर २ त्रिवेणी चोकमा बस्ने ३४ वर्षीय रामजी थापाले आफ्नै श्रीमतीको खुकुरी प्रहार गरि हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ । थापा १ महिना अगाडि मात्र बैदेशिक राेजगारीबाट स्वदेश फर्किएका हुन् । उनले सामान्य घरायसी विवादमा आक्रोसित भएर घरैमा राखेको खुकुरी निकालेर घाँटीमा प्रहार गर्दा २४ […]
तेज वली दाङ तुलसीपुरमा संचालित शिवालिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको शनिवार सम्पन्न १४औं साधारणसभाले अनुप कुमार श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत रुपमा नया संचालक समिति चयन गरेको छ । साधारणसभाले उपाध्यक्षमा देव वहादुर केसी, सचिवमा तुफानबाबु श्रेष्ठ र कोषाध्यक्षमा खुम बहादुर न्यौपानेलाई सर्वसम्मत रुपमा चयन गरेको हो । त्यसैगरी साधारणसभाले शोभा गौतम, वेणु अधिकारी, विष्णु […]
महेन्द्र सिंह बाँके नेपालगन्ज भन्सार छलि भित्र्याएको मोबाईल राखेको गोदाममा बाँके प्रहरीले शुक्रबार दिउँसो छापा हानेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१२, कोरियनपुरमा रहेको सुशिल कुमार ठठेरले लुकाई राखेको मोबाईल गोदाममा छापा हानेका हो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाको अनुसार भन्सार छलि गरि […]
सागर थापा दाङ घोराही लमही सडक खण्ड अन्तर्गत चौपट्टामा प्रहरी बिट राखिएको छ। नागरिकहरुको ब्यापक जन गुनासो र आबश्यकताको आधारमा जिल्ला सुरक्षा समितिको निर्णय अनुसार प्रहरी बिट स्थापना गरिएको हो जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपि गणेश चन्दले जानकारी दिनुभएको छ । जिल्लामा आबश्यकताको आधारमा प्रहरि बिट स्थापना गर्दै जाने दाङ एसपी चन्दले जानकारी […]