(अजय मिश्रा) कपिलवस्तु चैत्र ७ कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ मा रहेको राष्ट्रीय मदरसा संघको लाइब्रेरी कोरोना भाइरस सम्बंधि मुस्लिम समुदायको धर्मगुरुहरु लाई समाजमा सावधानी अपनाउन प्रयास गर्ने संदेश दिइयो। नेकपा का केन्द्रीय सदस्य सिराज अहमद फारुकी ले सबै मुस्लिम समुदायलाई भिडभाड ठांउमा नजान,सबै मिलेर सरकारको हरेक निर्णय लाई मानेर सावधानी अपनाउन आग्रह […]
काठमाडौँ कतारले १ सय ५० जना नेपाली कामदारलाई नेपाल पठाएको छ। कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथामका लागि सरकारले भिडभाडमा नजान दिएको निर्देशन पालना नगरेको भन्दै कतारले नेपालीसहित विदेशी कामदारलाई पक्राउ गरेको थियो । पक्राउ गरिएकामध्ये १ सय ५० जना नेपाली कामदारलाई बिहीबार डिपोर्ट गरी नेपाल पठाएको हो । उनीहरू कतार एयरवेजको उडान नम्बर ६४४ […]
पछिल्लो समयमा विश्वव्यापी रूपमा फैलिँदै गएको कोभिड १९ को त्रासका कारण उपत्यकाबाट यात्रु बाहिरिने क्रम बढेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अरु दिनको तुलनामा पछिल्ला दिनमा उपत्यकाबाट घर जाने यात्रुको सङ्ख्यामा वृद्धि भएको हो । उपत्यकाको नागढुङ्गा, जगाति, फर्पिङ र नागार्जुन नाकाबाट बाहिरिने सवारी साधनको सङ्ख्या बढ्न थालेको छ । नयाँ बसपार्क सञ्चालन […]
दाङको तुलसीपुरमा नेपाल प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा दाङको तुलसीपुरमा एक जना पत्रकार पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी हरिहरनाथ योगीका अनुसार पत्रकार आचार्यलाई मापसे गरेर प्रहरीसंग अभद्र ब्यवहार गरेको आरोपमा पक्राउ गरिएको हो । उनले प्रहरीसंग विवाद गरेका कारण पत्रकार भनिने आचार्यलाई एक दिन थुनेर कारवाही गरिएको जानकारी दिए […]
महेन्द्र सिंह/बिदुर एमसी बाँके जिल्लाको नेपालगन्ज बजारमा सामान्यतया गाउँ घरतिर खेतबारीमा खाेला या जङ्गलजस्ता ठाउहरुमा देखिने गाईका बथानहरु शहर बजार क्षेत्रमा खुल्ला छाेड्नु राम्राे हुदैन । यस्ता गाईबस्तु जनावरहरुका कारण फ़ोहोर मैला हुनुका साथै दुर्घटना भएर कैयौ जनधनको क्षति समेत हुने गरेका छन् । बाँके जिल्लाको नेपालगञ्ज बजारको न्युरोडमा जहिले पनि देखिने यी र यस्ता […]
एबिसी क्राईम ब्युरो काठमाडौं १७ वर्षीया कि’शोरीलाई सा’मूहिक ब’लात्कार गरेको अभियोगमा प्रहरीले काठमाडौँको नैकापबाट दाङका एक युवासहित तीन जनालाई प’क्राउ गरेको छ । मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले १७ वर्षीया किशोरीलाई नैकापमा फेला पारेका थिए। उनलाई प्रहरीले सोधपुछ गर्दा तीन जनाले सा’मूहिक बला’त्कार गरेको बताएको महानगरीय प्रहरी वृत्त थानकोटका […]
(सागर थापा )सरकारले नेपाल र भारत सिमा क्षेत्रमा थप एक सय १४ ओटा सिमा सुरक्षा बेस वल स्थापना गर्ने निर्णय गरे आनुसार दाङको राजपुर गाउँपालिका ६ खांग्रामा नेपाल सशस्त्र प्रहरीको सिमा सुरक्षा बेस क्याम्प स्थापना गरिएको हो । सशस्त्र प्रहरी बल ५ नम्बर प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी नारयणदत्त पौडेल र एवंम दाङका प्रमुख […]
(अजय मिश्रा) शिवराज नगरपालीकाको सहयोग र स्युराज मिडिया प्रा.लीको आयोजना कपिलवस्तुको चन्द्रौटामा संचालीत ५ दिने पत्रकारीता तथा उदघोषण तालीमको समापन भएको छ । चैत्र १ गतेवाट सुरु भएको तालीमको वुधवार समापन गरिएको […]
एबिसी क्राईम ब्युरो उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोनाभाइरस रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिले बिहीवारबाट सुरु हुने भनिएको एसईई परीक्षा स्थगित गर्ने निर्णय गरेको छ। यसअघि उक्त समितिले मानिसहरूको भिडभाड हुनसक्ने ठाउँहरू पनि अबको डेढ महिना बन्द गर्न निर्देशन दिने निर्णय गरेको छ। उपप्रधानमन्त्री पोखरेलले बीबीसीलाई भने, “एसईईको हकमा परिस्थितिको गम्भीरता हेरेर भोलिदेखि हुने भनेको परीक्षालाई […]
कोरोना भाइरसको जोखिम उच्च रहेको बेला सरकारले सिनेमा हल, खेलस्थल, जिम, डान्स बार बन्द गर्ने लगायतका निर्णय गरेको छ। बुधबार सिंहदरबारमा उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले ३० अप्रिलसम्म लाई बन्द गर्ने निर्णय गरेको हो। पार्टि प्यालेस, सांस्कृतिक कार्यक्रम, मठमन्दिर लगायत धार्मिक कार्यहरूमा २५ जना […]