सागर थापा दाङ भर्खरै सरुवा भएर आउनु भएका काठमाडौं प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरो देखि राजन पौडेललाई वडा प्रहरी कार्यालय लमहीमा स्वागत गरिएको छ । […]
महेन्द्र सिंह बाँके वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी प्रमुख प्रहरी निरीक्षक डिल्ली बहादुर खड्काले नगरको समग्र सुरक्षा ब्यवस्थापनका लागि बिभिन्न क्षेत्रबाट राय सुझाव लिन थालेका छन् । राय सुझाव लिनेक्रममा वडा प्रहरी नेपालगन्जको इन्चार्जको रुपमा सरुवा भइ आएको तेश्रो दिनमा बिहिवार प्रहरी निरीक्षक खड्काले शुक्रबार नेपालगञ्जका पत्रकारहरुसँग अन्तरक्रियात्मक छलफल गरेका छन् । नेपालगञ्जका सुरक्षा चुनौतीबारे […]
सागर थापा दाङको बङगलाचुली गाउपालिका वडा नम्बर ४ मा राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युबक संघको भेलाले एक स्थान रिक्त सहित नौ सदस्यीय वडा समिती निर्माण गरेको छ […]
ABC Sanchar पर्सा प्रहरी नायब निरीक्षक सई इन्चार्ज हुने प्रहरी चौकीमा उनले ‘स्यालुट’ पनि खान्थे अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत भन्छन् प्रहरीकै सईहरुले समेत उनी नक्कली इन्सपेक्टर हुन् भन्ने चाल पाएनछन् । वीरगन्ज प्रहरी निरीक्षक इन्सपेक्टरको बर्दी लगाएर लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान विभागको सहायक सूचक र खरिदारको लिखित परीक्षा लिइरहेका […]
सागर थापा दाङ तुल्सिपुर निवासि युवा समाज सेवी बहादुर गाेर्खाली ट्रेनिंग एण्ड सेक्युरिटी सर्भिसेज प्रा.लि.का संचालक अध्यक्ष एवं मन्जुश्री अशहाय संरक्षण केन्द्रकाे सल्लाहकार दिवाकर बिक्रम बागचन्द विभिन्न संघ संस्थामा आवद्ध भई हाल […]
सागर थापा दाङमा भर्खरै सरुवा भएर आउनु भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक थम्मन जिसीले ट्राफिक प्रहरीको मुख्य काम दुर्घटना न्यूनीकरणमा पहिलो प्राथमिकता हुने […]
प्रिन्स मिश्रा, कपिलवस्तु कृष्णनगर १४ असोज मुलुकभर फैलिएको कोरोना संक्रमणका कारण अस्तब्यस्त बनेको समयको दुरुपयोग गरी लागू औषध कारोवारमा संलग्न रहेकी एक जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राती १० बजेको […]
महेन्द्र सिंह बाँके नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२, बेलासपुरबाट नेपालगञ्ज–४, बसपार्कका मोहम्मद जुनेड हलुवाई र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ३ की सपना पुनको साथबाट ब्राउनसुगर बरामद गरेको हो । उनीहरुले ६ वटा पुडिया बनाएर […]
ABC Sanchar काठमाडौं उपत्यकामा कोरोना सङ्क्रमितको संख्यासँगै सवारी जाम पनि बढ्न थालेपछि मंगलवारबाट जोर– बिजोर प्रणालीमा थप कडाई गरिएको छ । उपत्यकाको तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरमा निषेधाज्ञा खुकुलो बनाउने रणनीति अनुरुप भदौ महिनाको २५ गतेबाट सवारी साधनमा जोर–विजोर लागू भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जोर–विजोर […]
ABC Sanchar काठमाडौं कमवानपुरको हेटौडा उपमहानगरपालिका-१२ रमनटार स्थित राप्ती खोलाको किनारबाट सोमबार एपीएफ टोलीले करीव ५२ किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल आईराटी पोष्ट कत्लेखोलाबाट खटिएको एपीएफ टोलीलाई देख्नासाथै ना २ ह १३१० नम्बरको अटोका चालक उक्त अटो सोही ठाउँमा छाडी फरार भएपछि सो अटोमा जाँच गर्दा उल्लेखित गाँजा फेला परेको […]