२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

समाचार

कोरोनाको कारण एयरलाइन्स हरुको ब्रह्मलुट सुरु

काठमाडौं कोरोनाको त्रासका बीच मानिसहरु उपत्यका छाड्दै गाँउ फर्कीरहेका छन्। संकटको मौका छोपी एयरलाइन्सहरुले भाडामा दोब्बर तेब्बर बृद्धि गरेको गुनासो आएको छ। सरकारले यहि चैत १० गतेबाट सर्वाजनिक यातायात बन्द गर्ने घोषणा गरेको छ। यात्रुहरुले हवाई उडान मार्फत यात्रा गर्ने विकल्प रहेसँगै यात्रुहरुले भाडा बृद्धि गरेका हुन। काठमाडौँदेखि धनगढीसम्मको नियमित हवाई भाडादर औसतमा पाँच हजार […]

काठमाडौं प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुङ्गामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक […]

महेन्द्र सिंह/बिदुर एमसी बाँकेको भारत सीमा नाकाहरुबाट बिभिन्न समानको साथै भारती अबैध कुखुराहरु पुर्णरुपमा तस्करी कार्य तीव्रगतिमा सुरु भएको छ । यस बारे स्थानिय प्रहरी प्रशासन , ससस्त्र प्रहरी,घुमुवा अन्य निकायलाई आर्थिक प्रलोभनमा परी यस कार्य अबैध गर्ने गोप्य तयारी छन् । यस कार्य अबैध रुपमा भइरहे हुँदा पनि स्थानीय प्रहरी प्रशासन ससस्त्र प्रहरी घुमुवा […]

(एबिसी सम्बादाता) युरोपेली मुलुक बेलायतबाट नेपालमा रहेका अनाथ बालबालिकाकाे क्षेत्रमा काम गर्न आएका बेलायती नागरिक बालगृह प्राेजेक्टका (डाइरेक्टर) म्याग्नस मार्टिनसङ्ग भएको भेटघाट निकै महत्त्वपूर्ण र उपलब्धिमूलक रह्यो । बिगत केही महिनादेखि उनी नेपाल भ्रमणमा रहेका छन् । यसै क्रममा नेपालगञ्जमा महत्त्वपूर्ण भेटघाट र कुराकानी भएको छ । नेपालमा रहेका अनाथ र असहाय बालबालिकालाई अागामी दिनहरुमा […]

सागर थापा नेपाल प्रहरीले सवारीसाधनका चालकलाई गर्ने मदिरा पदार्थ सेवनको चेकिङ कोराना भाइरसको कारण अनिश्चितकालका लागि स्थगित गर्ने भएको छ । प्रहरीले पहिलाजस्तो मेसिन लगाएर मापसे चेकिङ गर्ने छैन । यद्यपी प्रहरीको आफ्नो चेकिङका लागि भने बस्ने छ । चालकहरु अत्याधिक मदिरा सेवन गरेर आएको पाइएमा अस्पतालमा लगेर चेकिङ हुने छ । कोरोना भाइरस फैलन […]

कपिल लामिछाने बिश्वब्यापी रुपमा महामारीको रुपमा फैलिएको (कोभिड १९) कोरोना भाइरसका कारण बिश्व आक्रान्त बनिरहेको यो परिपेक्षमा नेपालमा कोरोना भाइरस रोकथामका लागी संघिय सरकार, प्रदेश सरकार र स्थानिय सरकारहरुले सम्पुर्ण जनताहरुमा नआत्तिन र यो रोग लाग्न नदिनका लागी बिभिन्न उपायहरु अबलम्बन गर्दै सबै नागरिकहरुलाई सचेत बनाउन बिभिन्न किसिमका अभियानहरु सञ्चालन गर्दै आइरहेका छन् । यसै […]

कपिल लामिछाने दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा रहेकाे कात्तिके सामुदायिक रानीवनबाट करिव १३१ क्यु फिट सालका काठ बरामद गरिएकाे छ । आज बिहान करिव ६ बजेतिर स्थानियले काठ लैजादै गरेकाे ट्याक्टर हिलाेमा गाडिएकाे देखेपछि वन समितिलाई जानकारी गराएका थिए । खबर पाए सँगै लगत्तै पुगकाे समितिका पदाधिकारीहरुले सव-डिभिजन कार्यालय बिजाैरीलाई खबर गरेकाे थियाे […]

प्रहरीले नवलपुरको हुप्सेकोट गाउँपालिकामा ठूलो परिणामको हतियार सहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरमा पत्रकार सम्मेलन गर्दै प्रहरीले हतियारसहित ६३ बर्षिय ताराबहादुर विकलाई पक्राउ गरेको जानकारी दिएको हो । दुई थान भरुवा बन्दुक, एक थान पेस्तोल एयर गन लगायतका हतियार बरामद गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक रेग्मीले जानकारी दिए ।

काठमाडौं नोबेल कोरोना भाइरसको सम्भावित संक्रमणबाट जोेगिन सरकारले चैत ९ गतेदेखि २१ गतेसम्म अत्यावश्यक बाहेकका सरकारी, निजी कार्यालय बन्द गर्ने भएको छ । प्रधानमन्त्रीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्दै अत्यावश्यक बाहेक सबै कार्यालय बन्द गर्ने बताएसँगै अब विभिन्न १७ अत्यावश्यक कार्यालय मात्रै खुल्ने छन । १. डाँक, तार वा टेलिफोन सेवा २. जल, स्थल वा […]

भद्रपुर कतै नेपाली सेना, कतै सशस्त्र प्रहरी हुँ भनेर पश्चिम दैलेखदेखि पूर्वको इलामसम्मका व्यवसायीको लाखौँ रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–१४ बस्ने ४६ वर्षीय प्रदीप भन्ने राजकुमार राउत रहेको प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए। राउतलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले बिहीबार काँकडभिट्टाबाट पक्राउ गरेपछि प्रहरीले […]

error: Content is protected !!